मत्ती 7:8
मत्ती 7:8 पवित्र बाइबल (NERV)
साँच्चो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:8 पवित्र बाइबल (NERV)
साँच्चो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्