मत्ती 7:6
मत्ती 7:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्