मत्ती 7:4
मत्ती 7:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ?
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्