मत्ती 7:29 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 7:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो।
शेयर गर्नुहोस्
मत्ती 7 NNRVमत्ती 7:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन, तर ठूलो अधिकारसँग शिक्षा दिनुहुन्थ्यो।
शेयर गर्नुहोस्
मत्ती 7 सरल नेपालीमत्ती 7:29 NERV (पवित्र बाइबल)
किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।
शेयर गर्नुहोस्
मत्ती 7 NERVमत्ती 7:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो।
शेयर गर्नुहोस्
मत्ती 7 NCV