मत्ती 7:18 - Compare All Versions
मत्ती 7:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ।
शेयर गर्नुहोस्
मत्ती 7 NNRVमत्ती 7:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन।
शेयर गर्नुहोस्
मत्ती 7 NCVमत्ती 7:18 NERV (पवित्र बाइबल)
एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।”
शेयर गर्नुहोस्
मत्ती 7 NERVमत्ती 7:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ।
शेयर गर्नुहोस्
मत्ती 7 सरल नेपाली