मत्ती 7:13
मत्ती 7:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:13 पवित्र बाइबल (NERV)
“साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गमा पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्