मत्ती 7:12
मत्ती 7:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:12 पवित्र बाइबल (NERV)
“अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्