मत्ती 7:11
मत्ती 7:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्