मत्ती 6:9-10
मत्ती 6:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:9-10 पवित्र बाइबल (NERV)
यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर: ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्, अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्