मत्ती 6:9
मत्ती 6:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाम पवित्र गरियोस्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्