मत्ती 6:4
मत्ती 6:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिम्रो दान गुप्तमा होस्; ताकि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्