मत्ती 6:34
मत्ती 6:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।”
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्ट आजको निम्ति पर्याप्त छ।”
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:34 पवित्र बाइबल (NERV)
जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यत्ति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छन्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्