बाइबल एप लोगो
खोज आइकन

मत्ती 6:31 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 6:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।

शेयर गर्नुहोस्
मत्ती 6 NNRV

मत्ती 6:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“यसकारण के खाऔं, के पिऔं र के लाऔं भनेर चिन्‍ता नगर।

शेयर गर्नुहोस्
मत्ती 6 सरल नेपाली

मत्ती 6:31 NERV (पवित्र बाइबल)

“यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’

शेयर गर्नुहोस्
मत्ती 6 NERV

मत्ती 6:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर।

शेयर गर्नुहोस्
मत्ती 6 NCV