मत्ती 6:3
मत्ती 6:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीले खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:3 पवित्र बाइबल (NERV)
तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस्।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्