मत्ती 6:24
मत्ती 6:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्