मत्ती 6:23
मत्ती 6:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ!
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला!
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्