मत्ती 6:13 - Compare All Versions
मत्ती 6:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
शेयर गर्नुहोस्
मत्ती 6 NNRVमत्ती 6:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’
शेयर गर्नुहोस्
मत्ती 6 NCVमत्ती 6:13 NERV (पवित्र बाइबल)
हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’
शेयर गर्नुहोस्
मत्ती 6 NERVमत्ती 6:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्टबाट जोगाउनुहोस्। [किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]
शेयर गर्नुहोस्
मत्ती 6 सरल नेपाली