मत्ती 6:1
मत्ती 6:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“होसियार रहो, मानिसहरूलाई देखाउनका लागि तिनीहरूका सामु तिमीहरूका धर्मकार्यहरू नगर। त्यसो गर्यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै इनाम पाउनेछैनौ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।

मत्ती 6 पढ्नुहोस्मत्ती 6:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“होसियार रहो, मानिसहरूलाई देखाउनका लागि तिनीहरूका सामु तिमीहरूका धर्मकार्यहरू नगर। त्यसो गर्यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै इनाम पाउनेछैनौ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्