मत्ती 5:9
मत्ती 5:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:9 पवित्र बाइबल (NERV)
धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्