मत्ती 5:45
मत्ती 5:45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्