Skip to content
बाइबल एप लोगो

मत्ती 5:41 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 5:41 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्‍य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ।

शेयर गर्नुहोस्
मत्ती 5 NNRV

मत्ती 5:41 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिमीलाई जबरजस्‍तीसँग आधा कोस लान खोज्‍नेसँग एक कोससम्‍मै गइदेओ

शेयर गर्नुहोस्
मत्ती 5 सरल नेपाली

मत्ती 5:41 NERV (पवित्र बाइबल)

यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ।

शेयर गर्नुहोस्
मत्ती 5 NERV

मत्ती 5:41 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ।

शेयर गर्नुहोस्
मत्ती 5 NCV