Skip to content
बाइबल एप लोगो

मत्ती 5:40 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 5:40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्‍यसलाई तिम्रो खास्‍टो पनि दिइहाल।

शेयर गर्नुहोस्
मत्ती 5 NNRV

मत्ती 5:40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

कसैले मुद्दा चलाएर तिम्रो दौरा लान खोज्‍छ भने उसलाई तिम्रो कोट पनि देओ।

शेयर गर्नुहोस्
मत्ती 5 सरल नेपाली

मत्ती 5:40 NERV (पवित्र बाइबल)

यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल।

शेयर गर्नुहोस्
मत्ती 5 NERV

मत्ती 5:40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल।

शेयर गर्नुहोस्
मत्ती 5 NCV