Skip to content
बाइबल एप लोगो

मत्ती 5:39 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 5:39 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।

शेयर गर्नुहोस्
मत्ती 5 NNRV

मत्ती 5:39 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर म भन्‍छु, तिमीहरूले कसैसँग बदला नलिनू। यदि कसैले तिम्रो दाहिने गालामा हिर्काउँछ भने देब्रे गाला पनि थापिदेओ।

शेयर गर्नुहोस्
मत्ती 5 सरल नेपाली

मत्ती 5:39 NERV (पवित्र बाइबल)

तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ।

शेयर गर्नुहोस्
मत्ती 5 NERV

मत्ती 5:39 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर म तिमीहरूलाई भन्दछु, दुष्‍ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिम्रो दाहिने गालामा हिर्कायो भने उसलाई तिमीले अर्को गाला पनि थापिदेऊ।

शेयर गर्नुहोस्
मत्ती 5 NCV