मत्ती 5:36 - Compare All Versions
मत्ती 5:36 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ।
शेयर गर्नुहोस्
मत्ती 5 NNRVमत्ती 5:36 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ।
शेयर गर्नुहोस्
मत्ती 5 NCVमत्ती 5:36 NERV (पवित्र बाइबल)
अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ।
शेयर गर्नुहोस्
मत्ती 5 NERVमत्ती 5:36 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफ्नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्दैनौ।
शेयर गर्नुहोस्
मत्ती 5 सरल नेपाली