मत्ती 5:35 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 5:35 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो।
शेयर गर्नुहोस्
मत्ती 5 NNRVमत्ती 5:35 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त परमेश्वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त स्वर्गमा हुनुहुने महाराजाको सहर हो।
शेयर गर्नुहोस्
मत्ती 5 सरल नेपालीमत्ती 5:35 NERV (पवित्र बाइबल)
पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो।
शेयर गर्नुहोस्
मत्ती 5 NERVमत्ती 5:35 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो।
शेयर गर्नुहोस्
मत्ती 5 NCV