मत्ती 5:31 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 5:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’
मत्ती 5:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“ ‘स्वास्नी त्याग्नेले त्यागपत्र लेखेर त्यागोस्’ भनिएको छ।
मत्ती 5:31 NERV (पवित्र बाइबल)
“यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’
मत्ती 5:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने त्यसले उसलाई एउटा त्यागपत्र देओस्।’