मत्ती 5:3
मत्ती 5:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“आत्मामा दीन हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:3 पवित्र बाइबल (NERV)
“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्