मत्ती 5:20
मत्ती 5:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्न पाउनेछैनौ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्