मत्ती 5:17
मत्ती 5:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइनँ, तर ती पूरा गर्न आएको हुँ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्