मत्ती 5:16
मत्ती 5:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यस्तै किसिमले तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:16 पवित्र बाइबल (NERV)
त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्