मत्ती 5:15
मत्ती 5:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्दैनन्; तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्। अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्