मत्ती 5:14
मत्ती 5:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तिमीहरूचाहिँ संसारका ज्योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्न सक्दैन
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको सहर लुक्न सक्दैन।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:14 पवित्र बाइबल (NERV)
“तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्