मत्ती 5:13
मत्ती 5:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो त बाहिर फालिन र मानिसहरूद्वारा कुल्चनबाहेक अरू कुनै काम लाग्दैन।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्