मत्ती 5:1-2
मत्ती 5:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए। अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: उहाँले भन्नुभयो
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्