मत्ती 5:1
मत्ती 5:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्