मत्ती 4:9 - Compare All Versions
मत्ती 4:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”
शेयर गर्नुहोस्
मत्ती 4 NNRVमत्ती 4:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।”
शेयर गर्नुहोस्
मत्ती 4 NCVमत्ती 4:9 NERV (पवित्र बाइबल)
शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।”
शेयर गर्नुहोस्
मत्ती 4 NERVमत्ती 4:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“मलाई ढोग्नुभयो भने यी सबै राज्यहरू तपाईंलाई दिनेछु।”
शेयर गर्नुहोस्
मत्ती 4 सरल नेपाली