मत्ती 4:8
मत्ती 4:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्मत्ती 4:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्