मत्ती 4:7
मत्ती 4:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।”
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्मत्ती 4:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’”
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्