मत्ती 4:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 4:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो
शेयर गर्नुहोस्
मत्ती 4 NNRVमत्ती 4:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्यो र मन्दिरको टुप्पोमा पुर्याएर भन्यो
शेयर गर्नुहोस्
मत्ती 4 सरल नेपालीमत्ती 4:5 NERV (पवित्र बाइबल)
त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।
शेयर गर्नुहोस्
मत्ती 4 NERVमत्ती 4:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो।
शेयर गर्नुहोस्
मत्ती 4 NCV