मत्ती 4:3
मत्ती 4:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्मत्ती 4:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।”
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्