मत्ती 4:19-20
मत्ती 4:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।” तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे।
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्मत्ती 4:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्