मत्ती 4:10-11
मत्ती 4:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले त्यसलाई भन्नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्मत्ती 4:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ” तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्मत्ती 4:10-11 पवित्र बाइबल (NERV)
येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ। अनि उहाँकै मात्र सेवा गर्नु पर्छ।’” त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्