Skip to content
बाइबल एप लोगो

मत्ती 3:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 3:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो?

शेयर गर्नुहोस्
मत्ती 3 NNRV

मत्ती 3:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

फरिसी र सदुकी भन्‍ने दुईवटा धार्मिक समूहका धेरै मानिसहरू पनि बप्‍तिस्‍मा लिन यूहन्‍नाकहाँ आए। तिनीहरूलाई आइरहेका देखेर यूहन्‍नाले भने, “ए विषालु सर्पका सन्‍तान हो, परमेश्‍वरले गर्नुहुने न्‍यायबाट उम्‍कन तिमीहरूलाई कसले सिकायो?

शेयर गर्नुहोस्
मत्ती 3 सरल नेपाली

मत्ती 3:7 NERV (पवित्र बाइबल)

धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?

शेयर गर्नुहोस्
मत्ती 3 NERV

मत्ती 3:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर जब तिनले आफूले बप्‍तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तब तिनले भने: “हे सर्पका सन्तान हो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो?

शेयर गर्नुहोस्
मत्ती 3 NCV