बाइबल एप लोगो
खोज आइकन

मत्ती 3:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 3:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

र आफ्‍ना पाप स्‍वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्‍तिस्‍मा लिन लागे।

शेयर गर्नुहोस्
मत्ती 3 NNRV

मत्ती 3:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि आ-आफ्‍ना पाप मानिलिने जतिलाई यूहन्‍नाले यर्दन नदीमा बप्‍तिस्‍मा दिए।

शेयर गर्नुहोस्
मत्ती 3 सरल नेपाली

मत्ती 3:6 NERV (पवित्र बाइबल)

आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।

शेयर गर्नुहोस्
मत्ती 3 NERV

मत्ती 3:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए।

शेयर गर्नुहोस्
मत्ती 3 NCV