Skip to content
बाइबल एप लोगो

मत्ती 3:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 3:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए

शेयर गर्नुहोस्
मत्ती 3 NNRV

मत्ती 3:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यरूशलेम सहर, यहूदियाका सबै गाउँ र यर्दन नदीका चारैतिरबाट मानिसहरू उनीकहाँ आउन थाले

शेयर गर्नुहोस्
मत्ती 3 सरल नेपाली

मत्ती 3:5 NERV (पवित्र बाइबल)

यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए।

शेयर गर्नुहोस्
मत्ती 3 NERV

मत्ती 3:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए।

शेयर गर्नुहोस्
मत्ती 3 NCV