Skip to content
बाइबल एप लोगो

मत्ती 3:15 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 3:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर येशूले तिनलाई भन्‍नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्‍ना राजी भए।

शेयर गर्नुहोस्
मत्ती 3 NNRV

मत्ती 3:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

येशूले उनलाई भन्‍नुभयो, “यसै हुन देऊ, परमेश्‍वरको हरेक इच्‍छा पूरा गर्न हामीले अहिले यसरी नै गर्नुपर्छ।” यो कुरा मानेर यूहन्‍नाले येशूलाई बप्‍तिस्‍मा दिए।

शेयर गर्नुहोस्
मत्ती 3 सरल नेपाली

मत्ती 3:15 NERV (पवित्र बाइबल)

येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।

शेयर गर्नुहोस्
मत्ती 3 NERV

मत्ती 3:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्‍ना राजी भए।

शेयर गर्नुहोस्
मत्ती 3 NCV