मत्ती 3:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 3:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?”
शेयर गर्नुहोस्
मत्ती 3 NNRVमत्ती 3:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर यूहन्नाले उहाँलाई रोक्न खोजेर यसो भने, “मैले त होइनँ, हजुरले पो मलाई बप्तिस्मा दिनुपर्थ्यो। तर अब हजुर मकहाँ पो आउनुभयो!”
शेयर गर्नुहोस्
मत्ती 3 सरल नेपालीमत्ती 3:14 NERV (पवित्र बाइबल)
तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन्-भन्ने कोशिश गरे उनले सोधे, “तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैंले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।”
शेयर गर्नुहोस्
मत्ती 3 NERVमत्ती 3:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्तिस्मा हुनु खाँचो छ, तर तपाईं पो मकहाँ आउँदैहुनुहुन्छ?”
शेयर गर्नुहोस्
मत्ती 3 NCV