मत्ती 3:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 3:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे
शेयर गर्नुहोस्
मत्ती 3 NNRVमत्ती 3:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यस समयमा बप्तिस्मा दिने यूहन्नाले यहूदियाका उजाड-स्थानहरूमा मानिसहरूलाई यसो भन्दै प्रचार गर्न लागे
शेयर गर्नुहोस्
मत्ती 3 सरल नेपालीमत्ती 3:1 NERV (पवित्र बाइबल)
त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले।
शेयर गर्नुहोस्
मत्ती 3 NERVमत्ती 3:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए
शेयर गर्नुहोस्
मत्ती 3 NCV