मत्ती 28:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 28:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अकस्मात् येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, “शान्ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे।
शेयर गर्नुहोस्
मत्ती 28 NNRVमत्ती 28:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई एक्कासि भेटेर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” त्यतिखेर तिनीहरूले घोप्टो परेर उहाँको पाउ समाते।
शेयर गर्नुहोस्
मत्ती 28 सरल नेपालीमत्ती 28:9 NERV (पवित्र बाइबल)
तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, “अभिवादन छ!” ती आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे।
शेयर गर्नुहोस्
मत्ती 28 NERVमत्ती 28:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे।
शेयर गर्नुहोस्
मत्ती 28 NCV