मत्ती 28:8 - Compare All Versions
मत्ती 28:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
शेयर गर्नुहोस्
मत्ती 28 NNRVमत्ती 28:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
शेयर गर्नुहोस्
मत्ती 28 NCVमत्ती 28:8 NERV (पवित्र बाइबल)
त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घट्नाको विषयमा सुनाउन दगुरे।
शेयर गर्नुहोस्
मत्ती 28 NERVमत्ती 28:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ती स्वास्नी मानिसहरूलाई डर पनि भयो र एकदम खुसी पनि लाग्यो। तिनीहरू तुरुन्तै चिहानबाट निस्के र चेलाहरूलाई खबर दिन दगुरे।
शेयर गर्नुहोस्
मत्ती 28 सरल नेपाली